प्रतिभा नक्षत्रको सातौँ संस्करण १६ अगस्टमा

‘प्रतिभा नक्षत्र’ कार्यक्रमको सुरुवात केही वर्षअघि साना तथा युवापुस्तामा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले गरिएको हो ।