बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले अघि सारेका आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल वृद्धि र लगानी प्रवद्र्धनसम्बन्धी नीतिगत तथा संरचनागत सुधारको स्वागत गरेको छ। सिबिफिनले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र, कमजोर निजी क्षेत्रको आत्मविश्वास, लगानीमा देखिएको “पर्ख र हेर” प्रवृत्ति तथा बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको […]