मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २४४ रनको विशाल लक्ष्य दिएको छ । पञ्जाबको मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन बनाएको हो । राजस्थानका लागि वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै केवल २९ बलमा ९७ रनको उत्कृष्ट इनिङ […]