कास्की प्रहरीको ‘स्वीप अपरेसन’बाट एकैरात १२२ जना पक्राउ

१० वैशाख, पोखरा । पोखराका विभिन्न स्थानमा बुधबार राति एकाएक प्रहरीको सक्रियता बढ्यो । काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा प्रहरीले सोधपुछ गर्ने, मानिस समात्ने र भ्यानमा हाल्दै लैजाने क्रम …