केपी शर्मा ओली सरकारको सामाजिक सञ्जाल बन्द गर्ने प्रतिगामी निर्णयका कारण नवयुवाहरूमा उत्पन्न आक्रोशको आगोमा जेनजी आन्दोलन जन्मियो ।
यसै पनि यसअघि भए-गरिएका भ्रष्टाचार, अनियमितता र जनविरोधी गतिविधिहरूले जनतामा असन्तुष्टि र आक्रोश व्याप्त थियो, जसले जेनजी …