काठमाडौँ- सरकारले संसदीय निर्वाचनको मिति नै घोषणा गरेपछि चुनावको चर्चा ह्वात्तै बढेको छ । सरकारले केही दिनअघि मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेको हो । चुनाव घोषणा गरेको सरकार कामचलाउ बनिसकेको छ । यद्यपि असोज १ गतेसम्मका लागि प्रतिनिधिसभा र प्रदेशसभाको म्याद तोकिएको छ । सामान्यतया चुनावको मिति घोषणा […]