गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीविरुद्ध ‘एक्सन’मा उत्रियो महोत्तरी प्रशासन

जलेश्वर : गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीमाथि धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ। कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। उनले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने…

सम्बन्धित सामग्री