दिक्तेलमा भुस्याहा कुकुर आतङ्क

खोटाङ । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको […]

सम्बन्धित सामग्री

भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान

गुल्मीमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबाट भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको हो । गाउँपालिकाको दुई लाख बजेटबाट बन्ध्याकरण गर्ने अभियान थालिएको छ ।

भद्रपुरमा भुस्याहा कुकुर आतङ्क, रेबिज लागेर घरपालुवा जनावर मर्दै

भद्रपुर (झापा) : झापा सदरमुकाम क्षेत्रमा पछिल्लो समयमा भुस्याहा कुकुरको आतङ्क बढेको छ। भुस्याहा कुकुरको टोकाइबाट चौपाया मार्न थालेका छन् भने मानिस घाइते भएका छन्। भुस्याहा कुकुर नियन्त्रण तथा रोकथाममा नगरपालिकाले चासो नदेखाएको स्थानीयहरुले गुनासो गरेका छन्। भारतीय सीमासँग जोडिएको भद्रपुर नगरपालिका–३ भैसाबाडी गाउँ...