इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण (नतिजासहित)

काठमाण्डाै – इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा  परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको 'फिजिकल फिटनेस' जाँच असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा हुने वैदेशिक राेजगार विभागले जनाएकाे छ । 'फिजिकल फिटनेस' मा उचाइ र तौल नापिनेछ । यससम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने विभागले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्...

सम्बन्धित सामग्री

इजरायल रोजगारीका लागि सात हजारले दिए भाषा परीक्षा, नतिजा कहिले ?

इजरायल जान चाहने श्रमिक छनोटका लागि सोमबार भाषा परीक्षा सम्पन्न भएको छ।

इजरायल जान ६ हजारभन्दा बढी युवाले दिए भाषा परीक्षा

२८ भदौ, काठमाडौं । सरकारले सोमबार इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा लिएको छ । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको हो । परीक्षा सञ्चालनमा शान्तिपूर्ण तवरमा भएको विभागका सूचना अधिकारी तथा प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए । परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार […]

रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

काठमाडौँ- रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो । इजरायलका […]

इजरायली भाषा परीक्षा आज

रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज (सोमबार) सुरु हुँदैछ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनमध्येबाट ७ हजार ९ जनालाई प्रमाणित गरी भाषा परीक्षा लिन लागेको हो ।वैदेशिक रोजगार विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षालाई गोप्य तथा सुरक्षित बनाउन प्रश्नपत्र नेपाली सेनाको सुरक्षामा राखिएको बताए […]

इजरायल रोजगारी : सोमबार यी ठाउँमा हुनेछ भाषा परीक्षा

काठमाडौं :  इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि हुने भाषा परीक्षा भोलि (सोमबार) हुने भएको छ। ११ वटा केन्द्रमा भाषा परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ।  विभागका अनुसार एलआरआई विद्यालय कलंकी, विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, दरबार हाइ स्कुल (भानु माध्यमिक विद्यालय) रानीपोखरी, मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वर, एम्बिसन एकेडेमी नयाँ बानेश्वर, नोबेल एकेडेमी नयाँ बानेश्वर, कोटेश्वर सरस्वती मावि कोटेश्वर, कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटी, गान्धी

केयरगिभरका लागि इजरायल जानेको अंग्रेजी भाषा परीक्षा हुँदै

केयरगिभरका लागि इजरायल जानेहरुको अंग्रेजी भाषा परीक्षा भदौ २८ गते लिइने भएको छ। आवेदन भरेकामध्ये वैदेशिक रोजगार विभागबाट स्वीकृति भएकाहरुले मात्रै परीक्षा दिन पाउने भएका हुन्।   इजरायलका लागि एक हजार...

इजरायली भाषा परीक्षा भदौ अन्तिममा

रोजगारीका लागि इजरायल जान आवेदन दिएका नेपालीलाई एक महिनापछि इजरायल पठाउने गरी परीक्षाको तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागले भदौ २८ गते भाषा परीक्षा गरी त्यसको १० दिनभित्र अन्तर्वार्ता गरेर अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षा, अन्तर्वार्तालगायत सबै प्रक्रिया एक महिनाभित्र सक्ने गरी काम भइरहेको बताए । हाल […]

इजरायल जाने केयर गिभरको भाषा परीक्षा भदौ २८ गते, तबल करिब २ लाख रुपैयाँ

काठमाडौँ- केयर गिभरका रुपमा इजरायल जाने कामदारको छनोटका लागि भाषा परीक्षा भदौ २८ हुने भएको छ। वैदेशिक रोजगार विभागका अनुसार परीक्षामा करिब साढे ७ हजार परिक्षार्थी सहभागी हुनेछन्। ८० पूर्णाङ्कको परीक्षामा ४० वटा ‘अब्जेक्टिभ’ प्रश्न सोधिने छन् जसमा हरेकको अंक भार २ हुने छ। लिखित परीक्षाबाट एक हजार ६ सय ८० जना छनोट हुने र […]

इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने

काठमाण्डौ – सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ ।  साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ । भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । परीक्षा केन्द्र र प्रवेश पत्र बारे विभागको वेबसाइट धधध।मयाभ।नयख।लउ मार्फत जानकारी गराइने विभागले जनाएको छ । अङ्ग्रेजी भाषा परीक्षाका लागि विभागले विज्ञ समिति बनाए...