लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको लगातार मृत्यु भएको छ । शनिबार दिनको साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा ती संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु …