बैंकहरूसँग थुप्रिएको १२ खर्ब कसरी लगानी गर्ने, कसलाई ऋण दिने?
हामी केही प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गर्नेछौं — ऋणमा सबै नेपालीको सरल पहुँच बढाएर अर्थतन्त्र थप चलायमान बनाउन के–कस्ता उपाय र अवसर छन्? वित्तीय क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगले यसलाई कसरी सहज र सम्भव बनाउन सकिन्छ?