करोडौं अमेरिकीहरूले आप्रिल १५ सम्म आफ्नो ट्याक्स फाइल गर्दछन् । यसबाट भविश्यमा रिटायर्डमेन्टमा आउने चेकको रकम पनि निर्धारण हुनेगर्छ । जब तपाइँ तपाइँको ट्याक्स फाइल गर्नुहुन्छ, तपाइँले ४०१ के ब्यालेन्स, बैंक ब्यालेन्स, क्रेडिट लिमिट लगायतको समीक्षाका साथमा सोसल सेक्युरिटी स्टेटमेन्ट पनि जाँच गर्नु उपयुक्त हुन्छ । यो त्यही गाह्रो काम होइन । केवल तपाईले सोसल […]