काठमाडौं, १० असोज । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ। आफूभन्दा साना जुनियर विद्यार्थीमाथि छात्रवासमा ¥यागिङ गरेको आरोपमा कलेजले एक सुचना जारी गर्दै निष्कासन गरेको जानकारी दिएको हो । कलेजको अनुसार असोज ९ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि निष्कासन गरिएको हो । निष्कासित हुनेमा विद्यार्थीहरुमा सागरकुमार साह, […]