योजना एकातिर बजेट अर्कोतिर, तीन तहबीच समन्वय गर्ने संयन्त्र नहुँदा समस्या

अलमलमा प्रादेशिक योजना आयोगहेटौंडा-प्रदेशको समग्र विकासको योजना तथा नीति निर्माणको लागि सातै प्रदेशमा स्थापना भएका प्रादेशिक योजना आयोगहरुले उद्देश्यअनुरुप काम गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । प्रादेशिक तहमा रहेका आयोग र राष्ट्रिय योजना आयोगबीचको समन्वय अभाव, योजना छनौटमा मापदण्डबिहीनता र बनेका नीतिहरुको कार्यान्वयनमा सम्बन्धित सरकारको उदासिनताको कारण कठिनाई भोग्नु परिरहेको आयोगका पदाधिकारीहरुको भनाइ […]