बेलायतमा प्रचण्ड गर्मी : धावनमार्ग पग्लेपछि उडान स्थगित

काठमाडौँ- लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । बेलायतको शाही वायुसेना अर्थात् रोयल एयर फोर्स (आरएएफ) ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ । चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ । सोमबार […]