नैरोबी- केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक बाढीले यस हप्ता कम्तीमा १० जनाको ज्यान लिएको पुष्टि त्यहाँको प्रहरीले गरेको छ । राष्ट्रिय प्रहरी सेवाका अनुसार अधिकांश मानवीय क्षति देशको पूर्वी क्षेत्रमा भएको छ, जहाँ बाढीका कारण सडकहरू अवरुद्ध भएका छन् र ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन् । यसले धेरै समुदायहरूलाई गम्भीर समस्यामा […]
काठमाडौं– काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ । सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा काठमाडौका विभिन्न स्थानमा जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने क्रम जारी रहेको हो । यसै क्रममा धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर क्षेत्रमा […]
२० वैशाख, काठमाडौं । सामसङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष अभियान सुरु भएको घोषणा गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्ने उद्देश्यले यो अभियान ल्याइएको सामसङ नेपालले जनाएको छ ।
वैदेशिक …
विगत १५० वर्षमा, मानवजातिको उचाइ उल्लेखनीय रूपमा बढेको छ । तर यो वृद्धि सुस्त हुन सक्ने संकेतहरू छन् । यसको एउटा सम्भावित कारण जलवायु परिवर्तन हो ।
विश्वव्यापी तापक्रम वृद्धिले मौसममा द्रुत परिवर्तनहरू निम्त्याउँदैछ, जसले गर्दा …