शिक्षकदेखि मुख्यमन्त्रीसम्मको यात्रा, यस्तो छ पाण्डेको राजनीतिक इतिहास

हेटौंडा : राजेन्द्रप्रसाद पाण्डे बिहीबार बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन्।प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन्।केन्द्रीय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीबन्नकै लागि प्रदेशसभा निर्वाचन लडेका थिए। संघीयतामा गएर पहिलोपटक प्रदेश सरकार बन्ने भएपछि नेकपा एमाले उपाध्य