भक्तपुरको बोडेमा नाचे ‘देवता’ (फोटो फिचर)

११ भदौ, काठमाडौं । गाईजात्राको भोलिपल्टदेखि सुरु हुने भक्तपुरको प्रसिद्ध निलबाराही नाच आज शुक्रबार सकिएको छ । यो नाच मध्यपुर थिमि नगरपालिकाको बोडेमा चार दिन चार रातसम्म चल्छ । यसलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । यस नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल, क्षेत्रपाल र गणेशसहितका देवगण नाच्ने […]