पहिलोपटक प्रदेश र स्थानीय तहको वित्तीय अन्तर पहिचान

विश्व बैंकले एक वर्ष लगाएर पहिलोपटक प्रदेश र स्थानीय तहको वित्तीय अन्तर पहिचान गरेको छ । प्रदेश र स्थानीय तहको वित्तीय अन्तर पहिचान गर्दा प्रदेश र स्थानीय तहको राजस्व क्षमता र खर्चको आवश्यकता बारे विश्लेषण भएको छ । विश्व बैंकले उक्त अध्ययन पूरा गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई हस्तान्तरण गरेपनि प्रतिवेदन भने सार्वजनिक […]