सिमकोट – जिल्लाका सातवटा गाउँपालिकाको बेरुजुको संख्या बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ। आर्थिक वर्ष ०७७/०७८ मा महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक भएको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो। सो बेरुजु रकम असुल उपर गर्नुपर्ने र नियमित गर्ने रहेको छ। यसमा संघ र प्रदेशको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय शीर्षकबाट प्राप्त भएको […]