काठमाडौं– एकपछि अर्का नायब सुब्बाले भ्रष्टाचारबाट ‘अकुत’ सम्पत्ति जोडेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । केही दिनअघि चार वर्षमै ६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा नायब सुब्बालाई मुद्दा चलाएको अख्तियारले फेरि अर्का नायब सुब्बाविरुद्ध बुधबार विशेष अदालतम...