काठमाडौ : गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तिव्र बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्री शर्माले शुक्रबार बिहान इटहरी सडक डिभिजनबाट २ वटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका छन्।
बाढीका कारण