आजका समाचार : ओली छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र, कांग्रेस प्रतिनिधिलाई अभिमुखीकरण र पश्चिम एशियामा द्वन्द्व चर्किँदै

शेखर कोइराला भन्छन्- ‘म कुनै गुटमा छैन, पार्टीलाई एकढिक्का बनाउन प्रयासरत छु’नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र आफू कुनै पनि गुट वा समूहमा नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले हाल आफूलाई संस्थापनइतर समूहसँग जोडेर भइरहेको प्रचारप्रति आपत्ति जनाए। सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग […]