चिकित्सा विधेयक पास हुन नदिन चलखेल, ५१ दफामा २७६ संशोधन

चिकित्सा शिक्षासम्बन्धी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ मा अधिकांश सांसद सबैभन्दा बढी आवश्यक ठानिएको नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषयका विपक्षमा उभिएपछि ऐन समयमै पारित हुनेमा झन् शंका थपिएको छ।