काठमाडौं : डा. भोला रिजाल अर्थात् वरिष्ठ स्त्री रोग विशेषज्ञ। उनको नाम नसुन्ने सायदै होलान्। उमेरले ६३ वसन्त पार गरेका रिजाल अझै उत्तिकै सक्रिय छन्। चार दशकदेखि चिकित्सा क्षेत्रमा सक्रिय रिजालको व्यस्तता कम भएको छैन। उनको चिकित्सकीय रेखदेखमा जन्मिएका सयौँ बच्चा अहिले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको महत्त्वपूर्ण...