सरकारले रेशम चौधरीलाई आममाफी दिन मिल्ने अध्यादेश ल्यायो, विप्लवदेखि सिके राउतका कार्यकर्तालाई पनि लाभ

काठमाडौं, २५ मंसिर । सरकारले बन्दी बनाईएका विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुलाई आममाफी दिनेगरि अध्यादेश ल्याएको छ । स्रोतकाअनुसार सरकारले जेलमा रहेका नेता रेशम चौधरीलाई रिहा गर्नको लागि नै मुख्य रुपमा यो अध्यादेश ल्याएको हो । यसको लाभ अन्य दलका नेता तथा कार्यकर्ताहरुले पनि लिने भएका छन् । आज (आइतबार) बसेको क्याबिनेट बैठकले आममाफी दिन अध्यादेश […]