‘पुष्पा २’ टिजर : बञ्चरो लिएर सिंहासनमा बसेका पुष्पराज

काठमाडौं । फ्यानको धैर्य अन्ततः टुंगिएको छ । निर्माताले सोमबार प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको रोमाञ्चक टिजर युट्युबमा सार्वजनिक गरेका छन् । फिल्मको शीर्ष भूमिकामा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फाजिलको अभिनय छ । …