गण्डकी प्रदेशमा रहेका ३३ जलविद्युत आयोजनाबाट ५ सय ७१ मेगावाट विद्युत उत्पादन भैरहेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको नेपालमा उर्जा उत्पादनको संभावना र गण्डकी प्रदेशको दिगो विकासको लागि उर्जा विषय कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । गण्डकी प्रदेशमा उत्पादन लाइसेन्स जारी भएका ८० आयोजनाबाट २ हजार ३ सय मेगावाट […]