संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै

संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत हुने निश्चित जस्तै छ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको बैठक बस्दै, माधव नेपाल संसदीय दलको नेता बन्ने तयारी

काठमाडौं । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । त्यस्तै सरकारमा भोलि सहभागी हुने समेत चौधरीले जानकारी दिए । यसका लागि गठबन्धनका शीर्ष […]