सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए । नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ भने रेडियो मेलम्चीको भवन पनि बगाएको छ […] The post सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

घर हुनेले आश्रय दिन अपिल: सीताराम कट्टेल

मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले थुप्रै जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराध्र बजार, मेलम्ची बजार क्षतबिक्षत बनाएको साथै नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल बगाई नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंको क्षति पुड्डयाएको समाचार छ। यो प्राकृतिक विपत्तिमा सरकारलगायत सबैलाई संयमतापूर्वक उद्धार र राहतमा जुट्न […]