१७ असोज, काठमाडौं । चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको प्रतिस्थापन विधेयक (बजेट) ले लिएको कर नीतिका कारण स्टिल उद्योगीहरु विभाजित छन् । सरकारले स्पन्ज आइरन (फलामको कच्चा पदार्थ) मा लगाउँदै आएको भन्सारदर पूर्ण रुपमा हटाएर आयात हुने बिलेटमा अन्तशुल्क बढाएपछि स्टिल उद्योगीहरु सरकारी नीतिको पक्ष र विक्षमा उभिएका हुन् । एक पक्षले सरकाको नीतिका […]