दुर्गम पहाडी क्षेत्रमा यातायातको प्रमुख साधन भनेकै घोडा, खच्चर तथा गधा हो । तर गधालाई घोडा र खच्चरसंग समान रुपमा हेरिंदैन । गधालाई अल्छी जनावर ठान्दै मानिसलाई गाली गर्ने शब्दका रुपमा प्रयोग गरिन्छ । यसबीचमा गधाबाट काम पनि लिन तर गालीका विम्बका रुपमा पनि प्रयोग गरिरहने प्रथाका अन्त्यका लागि यही मे ८ तारिखका दिन गधा …