काठमाडौं– शिक्षा क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलनप्रति ध्यानाकर्षण गराएको छ। शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा निरन्तर जारी आन्दोलनले विद्यालय शिक्षामा असर पारिरहेको भन्दै एन–प्याब्सनले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई यस विषयप्रति गम्भीर […]
काठमाडौं । सरकारले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामाग्री सहयोग गर्ने भएको छ । बुधबार नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामाग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत […]
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेको छ । आज नेप्से ०.३६ प्रतिशतले बढ्दा कारोबार रकम भने घटेको छ । आज दिनभरमा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ७३ हजार ८२२ कित्ता शेयर कारोबार भएको छ । […]
एडिबीको पछिल्लो प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) ले गएको आर्थिक वर्षको तुलनामा यो वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो।