तस्वीर : धवलागिरि गाउँपालिकामा अवस्थित ताकम गाउँ र पृष्ठभूमिमा गुर्जा हिमाल

धवलागिरि गाउँपालिका–७ ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रवेशविन्दु हो । तस्वीर : रासस