बालुवाटार जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको एमालेको आरोप

न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले ललिता निवास (बालुवाटार)जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ललिता निवासको १४३ सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् । अवधारणपत्रको […]