बन्दुक पड्काउँदै तालिबानको विजयोत्सव (भिडिओ) : 'अमेरिकालाई जित्यौं'

२० वर्षदेखिको मिसन अन्त्य गर्दै अमेरिकाले सोमबार राति अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लगेको छ। यही खुशीमा तालिबानले मेसिनगन पड्काउँदै विजयोत्सव मनाएका छन्।  'द ग्लोबल टाइम्स'ले २५ सेकेन्डको भिडिओ सेयर गरेको छ। भिडिओ सोमबार मध्यरातको हो। उक्त भिडिओमा तालिबान लडाकुले आकाशमा लगातार फायरिङ गरिरहेको देखिएको छ। The Taliban celebrated with gunfire as US troops completed withdrawal from Afghanistan on Monday, ending 20 years of US-led invasion in the count