बबईको पानी लिफ्टिङ गरिँदै

३ पुस, दाङ । दाङको तुलसीपुरमा बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढेको छ । यसका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा भूमिगत पानी ट्याङ्की निर्माणको काम सुरु भएको हो । कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । तुलसीपुर खानेपानी […]

सम्बन्धित सामग्री

म्याग्दी नदीको पानी लिफ्टिङ गरेर बेनीमा वितरण गरिँदै

म्याग्दी – म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ। खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिराका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपूर्तिका लागि म्याग्दी […]

बबईको पानी ल्याउन लिफ्टिङ

जुम्ल्याहा उपमहानगरपालिका घोराही र तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबई नदीको पानी लिफ्टिङ गरेर ल्याउने प्रक्रिया सुरु गरिएको छ। यी दुई उपमहानगरपालिकामा महाभारत पहाडबाट मुहानको पानीको धारा वितरण गरिँदै आइएको छ। सहरमा जनसङ्ख्या वृद्धि भएसँगै उपत्यकाको तल्लो तटीय क्षेत्र भएर बग्ने बबई नदीको पानीलाई उपयोगमा ल्याउन थालिएको हो। करिब ५० वर्षअघि तुलसीपुर बजार क्षेत्रमा साबिकको हलवार गाविस मूलकोटबाट खानेपानीको जोहो गरिएको थियो।