संयुक्त ट्रेड युनियन संघर्ष समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महङ्गीविरुद्ध प्रर्दशन गर्दै

काठमाडौँ – संयुक्त ट्रेड युनियन संघर्ष समितीले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महङ्गी लगायतको विरोधमा आज काठमाडौँमा प्रर्दशन गर्दैछ। दिउँसो एक बजे माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले जानकारी दिए। मिटरव्याजी पीडित मजदुर किसानका माग सम्बोधन गर्नपनि समितिले सरकारलाई दबाब दिने जनाएको छ। पूर्वी तराई तथा नवलपरासीका संघर्षरत […]

सम्बन्धित सामग्री