सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनको घोषणापत्रमा भनिएको छ, ‘नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता हुने र अभियोजन निर्णयको अन्तिम निर्णयाधिकारीका रूपमा महाअभियोजनकर्ता रहने कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता देख्दछौँ ।’
सरकारी वकिलहरूले अभियोजनको अन्तिम...