सुत्केरीको अप्रेश्न गर्ने तयारी हुँदा चिकित्सकले सुई लगाउन नमान्दा बैतडी अस्पतालले एक सुत्केरीलाई जिल्ला बाहिर रेफर गरेको छ ।
रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा निजी जिप–गाडी महङ्गोमा बुक गर्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताउनुभयो ।