निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

३० फागुन, काठमाडौं । नेपाल नर्मिाण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प्रतिष्पर्धी थिए । सिंहले ७६५ मत पाउदा पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे । महासंघको वरष्ठि […]