नेपालका सबैजसो राजनीतिक दल र नेताहरूले नितान्त सत्ता स्वार्थका लागि २००७ सालदेखि नै जनताको भावना र आकांक्षामाथि कुठाराघात गर्दै आएको नमिठो इतिहास छ । विडम्बना यस्तै अभ्यासले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आमजनतामा आशा र भरोसा जगाएको थियो । कांग्रेस पार्टी अब थिति र आफ्नो क्यालेन्डरअनुसार चल्छ भन्ने भरोसा थियो । तर, कार्यकर्ता, आमजनताको भरोसा जतिबेला भंग भयो त्यतिबेला कांग्रेस थिति र आफैंले बनाएको क्यालेन्डरमा होइन व्यक्तिको बलबुतामा चल्न थाल्यो । कांग्रेसमा नीति न थिति […]
The post कांग्रेस : व्यक्तिको लहडमा संसदको ठुलो दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, साउन २ । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो। ८० वर्ष टेकेको परिपक्व नेतृत्वलाई ४५ काटेका तर ६० नकटेका युवाहरूको साथले कांग्रेसमा नीति र थिति बस्नेछ भन्ने विश्वास सबैमा थियो। तर महाधिवेशन भएको डेढ वर्षमा कांग्रेसमा थिति बसाउने त परको कुरा, नीतिसमेत […]
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नवनिर्वाचि सभापति शेरबहादुर देउवाललाई बधाई दिनु भएको छ । नेता थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाललाई बधाई दिनु भएको हो । थापाले कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गरेको बताउनु भएको छ । त्यस्तै, उहाँले समुन्नत नेपालको […]
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रसका नेता गगन थापाले पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै पार्टीलाई थिति र विधिमा चलाउन आग्रह गरेका छन् । ‘आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु ।’, नेता थापाले फेसबुकमा लेखेका छन् – ‘समुन्नत नेपालको अभियान र […]
काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकाँग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् । १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई […]
नेपाली काँग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकाँग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् । १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।‘आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देउवालाई बधाई दिएका हुन् । उनले देउवाले आम काँग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुवात गर्ने अपेक्षा गरेका छन् । उनले लेखेका छन्-आदरणीय […]
काठमाडौँ । नेपाली काँग्रेस १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगन थापाले राजनीतिमा देखिएका अनेक बेथितिको अन्त्य गर्न र काँग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् । सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबिच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गर्दै नेतृत्व परिवर्तन अपरिहार्य बताएका हुन् । नेता थापाले […]