नेवार समुदायको मौलिक पर्व म्हःपूजा र नयाँ वर्ष आज मनाइँदै :: Pahilopost.com

लक्ष्मी गारु भक्तपुर: कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन्। यतिखेर नेपाली समाज तिहारमय भएको छ।

सम्बन्धित सामग्री

बेलायतमा पनि मनाइयो म्हःपूजा र नेपाल संवत

-नरेन्द्र बस्नेतबेलायतको साउथ इष्ट लन्डनमा एक विशेष  कार्यक्रमबीच म्हःपूजा र नेपाल संवतको नयाँ वर्ष मनाइएको छ ।  नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पर्व  म्हः पूजा नेपाली पर्व मध्येको एक महत्वपूर्ण पर्व हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने पर्वको रुपमा म्हस्पूजालाई लिइन्छ । नेवारी भाषामा म्हः शब्दले देह वा शरीर भन्ने बुझाउँछ । त्यसैले म्हः पूजामा आत्मतत्त्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्न