आर्थिक हिसाबले मुलुक अप्ठ्यारो अवस्थामा छ : पूर्व अर्थमन्त्री पाण्डे

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बताउनुभएको छ । स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो ।

सम्बन्धित सामग्री

अर्थतन्त्र केही शिथिल देखिए पनि सङ्कटको अवस्थामा छैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गर्नुभयो । नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी …

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : अर्थमन्त्री  महत

मनहरी– अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे।  मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका […]

अर्थतन्त्र सुधार हुँदै छ, सरकार गाँठो फुकाउँदै छः अर्थमन्त्री महत

पोखरा – अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए। उनले अब राम्रो हुँदैछ भन्ने डिस्कोर्सलाई अगाडि बढाउनुपर्ने बताए। सोमबार पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभामा अर्थमन्त्री महतले भने, ‘हामीले जति भोग्यौं भोग्यौं अब राम्रा दिनहरू आइराछ भन्ने डिस्कोर्सलाई अगाडि बढाऔं साथीहरू त्यसमा पूरापूर सरकार गम्भीर छ। कहाँ–कहाँ गाठो छ हामी फुकाउन तयार […]

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उहाँले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील …

आर्थिक हिसाबले मुलुक सहज अवस्थामा छैनः अर्थमन्त्री पौडेल

धनगढी – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक हिसाबले मुलुक सहज अवस्थामा नरहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको मिसन ग्रासरुटका लागि धनगढी पुगेका अर्थमन्त्री पौडेलले ब्यबसायी संगको छलफलमा मुलुक आर्थिक समस्यामा रहेको तर संगै बसी छलफल गरि समस्या समाधान गर्नुपर्ने बताए। कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा ब्यबसायीलाई परेको आर्थिक संकट लगायतका समस्या सहितको ज्ञापन पत्र […]

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको हो । उहाँले पछिल्लो एक वर्षमा रुस-युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै त्यसका सुधार हुँदै आएको बताउनुभयो । उहाँले बाह्य कारणले नेपालको मुद्रास्फीतिलाई […]

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थमन्त्री शर्माको स्वीकारोक्ति

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गर्नुभएकाे छ । उहाँले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने बताउनुभएकाे हाे । अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न वस्तु आयातमा सीमा निर्धारणको व्यवस्था गरिएको दावी गर्नुभएको छ । काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै आज (आइतबार) […]

अर्थतन्त्रको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतबार भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार राजस्व असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । ‘देशको अर्थतन्त्र यति बेला चुनौतीपूर्ण अवस्थामा छ, यसलाई समाधान […]

प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताउनुभएको हो । अर्थमन्त्री […]

बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

काठमाडौं / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार सिंहदरबारबाट पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले कार्यान्वयनमा कुनै दुविधा नहुने बताए । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए । The post बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल appeared first on Purbeli News.