पानीमा रुझ्दै गन्तव्यतिर लम्किएकाहरू … (तस्वीरहरू)

मंगलबार काठमाडौंमा पानी पर्‍यो । हावाहुरीसहित वर्षा भइरहँदा मानिसहरू रुझ्दै गन्तव्यतिर लागेका छन् ।