मन्त्री तथा सांसदहरूले नै सामुदायिक वनभित्र कंक्रिट संरचना बनाउन बजेट दिने गरेपछि मोरङका सामुदायिक वनमा कंक्रिट संरचना बनेका छन् ।
१ नम्बर प्रदेशका तत्कालीन पर्यटनमन्त्री राजुकुमार ओझा र केन्द्र सरकारका तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले विभिन्न वनभित्र नै विभिन्न संरचना बनाउन बजेट दिएका छन् ।
लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुजय गौतमले लक्ष्मी सामुदायिक वनमा नै विभिन्न संरचना बनाउन भन्दै प्रदेशका निवर्तमान उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री राजकुमार ओझाले गत आवमा किराँत राई यायोख्खालाई ५ लाख ...