माओवादी राष्ट्रिय सम्मेलनमा विदेशी पाहुना नबोलाउने

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा विदेशी पाहुना नबोलाउने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनमा विदेशी पाहुना नबोलाउने बताएका हुन् । पत्रकारसँगै कुरा गर्दै महराले सम्मेलनमा तामझाम नगर्ने, राष्ट्रिय र विदेशी पाहुना समेत नबोलाउने बताएका […]