पहाडी भू-भागमा आंशिक बदली‚ बाँकी भागको मौसम सफा रहने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको मौसम सामान्यतया सफा रहने छ।आइतबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहे पनि दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद वरुण पौडेलले जानकारी दिए। पहाडी भू–भागका एक/दुई स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले छ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २९ देखि ३१ डिग्र

सम्बन्धित सामग्री

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ – देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशको उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो […]

आजको मौसम: आंशिक बदली भई सामान्यतया सफा रहने

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।...

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौं : आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने पनि महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ। यस्तै, पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।   आज राती भने पहाडी भू-भागमा आंशिक…

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली हुने

काठमाडौँ – भारतको बिहार र पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव देशभर परेको छ। जसका कारण आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। […]

पहाडी भू-भागमा आंशिक बदली, बाँकीमा मौसम सफा

हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।यता आइतबार देशक

आइतबारदेखि देशभर मौसम सफा रहने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको गण्डकी  तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।शनिबार दिउँसो देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको

प्रदेश १ र गण्डकीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम सफा रहने जनाइएको छ।सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य

पहाडी भेगमा वर्षाको सम्भावना‚ बाँकी भू-भागको मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम सफा रहने छ।शुक्रवार बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।राति पनि पहाडी भू-भागमा सामान्य बदली रही एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भाग

हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली भए पनि बाँकी स्थानमा सफा रहने छ।सोमबार बिहान देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार सोमबार राति प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुने र ब