यस्तो छ झापा-५ को मतगणना स्थल (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा-५ को मतगणना स्थल दमकस्थित अर्ग्यानिक कृषि बजारमा तयार गरिएको छ । गणनास्थलको झ्याल-ढोकामा तार जालीको अग्लो बार लगाइएको छ र सिसिटीभी जडान गरिएको छ । यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र […]