लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि डाकिएको प्रदेश सभाको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजिनामा दिनुभएको हो । चौधरी गत वर्ष वैशाख १४ गते राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । बहुमत जुटाउन कसरत गरेपनि असफल भएपछि प्रदेश […]